You are viewing the translated version of विदेशी नागरिक वा गैर आवासीय नेपाली नागरिकलाई नियुक्ति वा मनोनयन गर्न सकिने.

Section 30
विदेशी नागरिक वा गैर आवासीय नेपाली नागरिकलाई नियुक्ति वा मनोनयन गर्न सकिने
विश्वविद्यालयलाई उल्लेखनीय योगदान पुच्याउन सक्ने विदेशी नागरिक वा गैर आवासीय नेपाली नागरिकलाई संरक्षक, संरक्षक समितिको सिफारिस समितिको सदस्य, अध्यक्ष, उपाध्यक्ष, प्राज्ञिक परिषद्‌, विश्वविद्यालयका तोकिएका पदाधिकारी, अध्यापक वा अनुसन्धानकर्ताको रुपमा काम गर्न नियुक्ति वा मनोनयन गर्न सकिनेछ ।